सिटीका डिफेन्डर बलात्कार मुद्दामा निर्दोष, थप मुद्दाको सुनुवाइ बाँकी
काठमाडौँ- म्यानचेस्टर सिटीका डिफेन्डर बेन्जामिन मेन्डीलाई बलात्कारको ६ वटा मुद्दा र यौन उत्पीडनको एउटा मुद्दामा निर्दोष पाइएको छ ।
तर न्यायाधीशहरुले भने बलात्कारको एउटा तथा बलात्कारको प्रयासको एउटा मुद्दामा फैसला गर्न नसकेको बेलायती संचारमाध्यलाई उदृत गर्दै रोयटर्सले जनाएको छ ।
मेन्डी तथा लुइस साहा माटुरीविरुद्ध १३ जना महिलाले बलात्कारको आरोप लगाएपछि अगस्टदेखि चेस्टर क्राउन कोर्टमा मुद्दाको सुनुवाइ भइरहेको छ ।
मेन्डीले सिटीका लागि २०२१ को अगस्टमा टोटेनहमविरुद्ध अन्तिम खेल खेलेका थिए । त्यसपछि उनी पक्राउ परेपछि सिटीले उनलाई क्लबबाट निलम्बन गरेको थियो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया