सभामुखमा कांग्रेसले एकीकृत समाजवादीलाई समर्थन गर्ने सम्भावना

काठमाडौँ–नेपाली कांग्रेसले सभामुखको निर्वाचनमा उम्मेवादी दिने/नदिने विषयमा अझै निर्णय गर्न सकेको छैन । सभामुखको उम्मेदवारीका लागि आज ४ बजेसम्म नाम मनोनयन गर्नुपर्ने छ ।
कांग्रेसले सभामुखमा आफूले उम्मेदवार नउठाएर एकीकृत समाजवादीलाई समर्थन गरेर जानेबारे छलफल चलिरहेको एक नेताले बताए । ‘एकीकृत समाजवादीसँग छलफल सकारात्मक भए कांग्रेसले आफ्नो उम्मेदवार उठाउँदैन,’ उनले भने, ‘समाजवादीकै उम्मेदवारलाई सभामुखमा समर्थन गर्छ ।’
कांग्रेसले अहिले राष्ट्रपति पद पाउने आशामा अझै पनि उम्मेदवारी दिने विषयमा प्रधानमन्त्री प्रचण्डसहित विभिन्न दलसँग छलफल गरिरहेको छ ।

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

‘सात दिनभित्र समितिका दिर्नेशनको प्रगति विवरण माग्ने निर्णय’

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

प्रतिक्रिया