डिजिटल होम र स्याण्डमार्टिनबीच प्राविधिक सम्झौता

काठमाडौं – डिजिटल होम ब्रान्ड ‘डि.एच.आइ’ले ताइवानको प्रसिद्ध प्राविधिक कम्पनी, ‘स्याण्डमार्टिन इन्टरनेशनल होल्डिङ लिमिटेड’लाई आफ्नो प्राविधिक साझेदार बनाएको छ ।
साझेदारीले ‘डि.एच.आइ’ का होम एप्लायन्स तथा होम इलेक्ट्रोनिक्सको उत्पादनहरूको गुणस्तर, डिजाइन र सेवामा वृद्धि गर्दै नयाँ विद्युतीय उपकरणहरू बजारमा ल्याउने ‘डि.एच.आइ’ ले जानकारी दिएको छ।
सेट अप बक्सहरूको निर्माण र वितरणमा सफलता हात पारिसकेको डि.एच.आइ को अबको लक्ष्य देशभरका ग्राहकहरुलाई आफ्ना होम एप्लायन्स र इलेक्ट्रोनिक उत्पादनहरू मार्फत उच्चस्तरीय सेवा र सुखद् अनुभव प्रदान गर्ने रहेको बताइएको छ ।
साथै दुई पक्षबीचको सहकार्यले स्थानीय बजारका साथै नेपाली इलेक्ट्रोनिक्स क्षेत्रको विकास र बजारको मागपूर्ति गर्न सहयोग पुग्ने कम्पनीको विश्वास रहेको बताइएको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_YHeKGKdmv6_xegm6kwzoo5i8basqsai90nhxfh9ksfef3dupnysfrrav2d0zgzzhkwub8kn.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया