आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

हुम्लामा हिमपात (तस्बिरहरू)

सुर्खेत- हिमाली जिल्ला हुम्लामा विहानैदेखि हिमपात सुरु भएको छ ।

हिमपात सुरु भएसँगै अत्यधिक चिसो बढेको स्थानीय छपाल लामाले बताइन् ।

हिउँका कारण बाहिर हिडडुल गर्न समस्य परेको उनको भनाई छ ।