बार्सिलोना र रियल मड्रिड कोपा डेल रेको अन्तिम आठमा

काठमाडौँ- बार्सिलोना र रियल मड्रिड कोपा डेल रेको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । बिहीबार राति भएको खेलमा बार्सिलोनाले एडी सेउटा एफसीलाई ५-० गोलअन्तरले पराजित गर्यो ।
बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई तथा राफिन्हा, अन्सु फाती र फ्रान्क केसीइले एक-एक गोल गरे ।
त्यसैगरी, रियल मड्रिडले भिल्लारियललाई ३-२ गोलअन्तरले पराजित गर्दै अन्तिम ८ मा प्रवेश गर्यो । रियलको जितमा भिनिसियस जुनियर, इडर मिलिटाओ र डानी सेबालोसले एक-एक गोल गरे ।
भिल्लारियलका लागि इटिएना कापोउ र सामुएल चुकवेजेले एक-एक गोल फर्काए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया