श्रीमतीले गरिन् देवरहरूसँग मिलेर श्रीमानको हत्या
जनकपुरधाम : धनुषामा एक महिलाले देवरहरूसँग मिलेर धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या गरेकी छिन्। हंसपुर नगरपालिका-६ को टिल्हीका २५ वर्षीय युवक शम्भु मण्डललाई श्रीमतिले घरायसी विवादमा देवरहरूसँग मिलेर धारिलो हतियार प्रहार गरी हत्या गरेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।
गएराति भएको विवादमा मण्डलका पत्नी २३ वर्षीया सुशिलादेवी मण्डल, भाइहरू जय मण्डल र अनिल मण्डलले कुटपिट गरि धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिए ।
हत्या गरेर पत्नी तथा भाइरहरू फरार भएको प्रहरीले जनाएको छ । उनीहरूको खोजी भइरहेको तथा घटना स्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी खटेको प्रवक्ता मिश्रले बताए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया