‘ए’ डिभिजन लिगः पहिलो खेल खुमलटार र फ्रेन्ड्सबीच (खेल तालिकासहित)

काठमाडौँ- फागुन १९ गतेबाट सुरु हुने सहिद स्मारक नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन फुटबल लिगको पहिलो खेलमा खुमलटार युथ क्लब र फ्रेन्ड्स क्लबबीच हुने भएको छ ।
आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार खेल तालिका सार्वजनिक खुमलटार र फ्रेन्ड्सबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजेबाट सुरु जनाएको छ ।
एन्फाले पाँच चरणसम्मको खेल तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार दशरथ रंगशालासँगै च्यासल मैदान र एन्फा कम्पलेक्समा खेलहरु हुने छन् ।
यस सिजनको लिग डबल राउण्ड रोबिनको आधारमा हुने एन्फाले जनाएको छ । लिग विजेताले ७५ लाख, उपविजेताले ५० लाख र तेस्रो हुनेले २५ लाख रुपैयाँ पाउनेछन् ।
खेल तालिकाः

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया