घाँस काट्न हिँडेकी राधिकाकाे शव खाेलामा भेटियाे

बैतडी । चार दिनदेखि बेपत्ता रहेकी सिगास गाउँपालिका ६ थलाकाँडाका लोकेन्द्र धामीकी २० वर्षीया श्रीमती राधिका धामी थलाकाँडाको उबखोला भन्ने ठाउँमा मृत फेला परेकी छन् ।
राधिका माघ २ गते दिउँसो घाँस काट्न जान्छु भनेर घरबाट निस्केकी बताइएको छ । घाँस काट्न निस्केकी उनी घर नआएपछि खोजी कार्य गर्दै जाँदा मृत भेटिएकी हुन् ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया