मधेस प्रदेशका दुई स्वतन्त्र सांसद जसपामा प्रवेश

काठमाडौं- जनता समाजवादी पार्टीले मधेस प्रदेशका दुई स्वतन्त्र सांसदलाई आफ्नो पार्टीमा प्रवेश गराएको छ ।
महोत्तरी ज़िल्ला क्षेत्र न:२ को ख बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद सुरिता साह र पर्सा निर्वाचन क्षेत्र न:३ को क बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद प्रमोदकुमार जैसवाल जनतालाई जसपाले प्रवेश गराएको हो ।
सांसद प्रदिप यादवका अनुसार नव प्रवेशीहरूलाई खादा टिका लगाई पार्टी अध्यक्ष उपेन्द्र यादव ले पार्टी प्रवेश गराएका हुन ।

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

मिथिलामा गुरु पूर्णिमा पर्व मनाइँदै

प्रतिक्रिया