प्राइम बैंकका अध्यक्ष श्रेष्ठले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौँ - प्राइम कमर्सियल बैंकका नवनियुक्त अध्यक्ष राजेन्द्रदास श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् । पुस २९ गते बसेको बैँकको सञ्चालक समितिको ४५९ औं बैठकबाट सर्वसम्मतीले सञ्चालक समितिको अध्यक्षमा चयन भएका श्रेष्ठले माघ ५ गते सपथ लिएका हुन् ।
नेपाल राष्ट्र बैँकमा आयोजित उक्त समारोहमा नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना, डेपुटी गभर्नर बमबहादुर मिश्र, कार्यकारी निर्देशक देवकुमार ढकाल, कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र प्राइम कमर्सियल बैंक लि.का सञ्चालकहरु र प्रमुख कार्यकारी अधिकृतसमेतको उपस्थिति थियो ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया