लुम्बिनीमा एमालेमा ३७ सांसद मात्रै बाँकी

बुटवल : नेकपाको सरकार हुँदा मुख्यमन्त्री बनेको शंकर पोखरेल आज राजीनामा दिएर आजै लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीको रुपमा पुन नियुक्त भए । उनी अहिले बहुमत प्राप्त दलको नेताको हैसियतले मुख्यमन्त्री बनेका हुन् ।
तर, उनी मुख्यमन्त्री बन्दा आफ्नो पार्टी एमालेमा रहेका ४१ सांसद मध्ये चार जना अन्यत्रै लागेपछि उनले बहुमत गुमाएका छन् । चार मध्ये तीन जनाले सांसद पदबाट राजीनामा दिइसकेका छन् भने एक विमला वली नेकपा माओवादी केन्द्रमा प्रवेश गरिन् । यसरी ८१ सदस्यीय प्रदेश सभामा बहुमतको सरकार गठन गर्न ४१ सांसद चाहिन्छ । तर, मुख्यमन्त्रीको पक्षमा ३७ मात्रै भए ।
४२ सांसदले हस्ताक्षर नै गरेर प्रदेश प्रमुखलाई शपथ नगराउन पत्र नै बुझाइसकेका छन् । प्रदेश सभामा कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका २ र जनमोर्चाका १ सांसद छन् ।

पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता गरे : पूर्वप्रधानमन्त्री नेपाल

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्छ : खानेपानीमन्त्री यादव

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

बकर ईदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव

विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान होः अध्यक्ष दाहाल

प्रतिक्रिया