हिरासतकक्ष फोडेर भागे ६ जना थुनुवा

काठमाडौँ- धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतकक्ष फोडेर ६ जना थुनुवा भागेका छन् । हिरासतकक्ष फोडेर गएराति करिब १ बजेदेखि ३ बजेसम्ममा उनीहरू भागेका हुन् ।
भागेकामध्ये २ जना हातहतियार, २ जना लागुऔषध र २ जना सार्वजनिक अपराध कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीप क्षेत्रीले बताए ।
भागेका थुनुवाहरूको खोजी कार्य जारी रहेको डिएसपी क्षेत्रीले जानकारी दिए ।

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

मिथिलामा गुरु पूर्णिमा पर्व मनाइँदै

प्रतिक्रिया