आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

सिंहदरबारमा​ मन्त्रिपरिषद्को बैठक सुरु

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को अध्यक्षतामा सोमबार सिंहदरबारमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ ।

आजको बैठक नियमित बैठक हो । बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ ।