एनएसएलः ललितपुरको अर्को बराबरी

काठमाडौँ: नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर एफसीले अर्को बराबरी खेलेको छ । दशरथ रंगशालामा जारी एनएसएलको आइतबारको खेलमा ललितपुरले पोखरा थन्डर्ससँग गोल रहित बराबरी खेलेको हो । यसअघि ललितपुरको धनगढी एफसी र चितवन एफसीसँगको खेल पनि बराबरीमा टुङ्गिएको हो ।
लिगमा तेस्रो बराबरीसँगै ललितपुरको तीन अंक भएको छ । सात टिम सम्मिलित लिगमा ललितपुर छैटाैँ स्थानमा छ । उता पोखरा भने चार खेलबाट पाँच अंक बनाउँदै तेस्रो स्थानमा उक्लिएको छ । शीर्षस्थानमा रहेको धनगढी एफसीले सात अंक बटुलेको छ ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया