सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

लुम्बिनीमा मन्त्रिमण्डल विस्तार, मुख्यमन्त्रीसँगै दुई मन्त्रीले लिए शपथ

बुटवल  ः मुख्यमन्त्री शंकर पोखरेलले शपथ लिए लगत्तै लुम्बिनी प्रदेशका २ जना मन्त्रीले पनि शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले  बैजनाथ चौधरीलाई आर्थिक मामिला तथा योजना मन्त्री र हरी रिजाललाई  स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त गरेका हुन ।