शनिबार १७ साउन, २०८२
Saturday, August 02, 2025

एनएमबि बैंकको नयाँ एटिएम ठमेलको गार्डेन अफ ड्रिम्समा

काठमाडौं– एनएमबि बैंकले ठमेलको लोकप्रिय पर्यटकीय गन्तव्य गार्डेन अफ ड्रिम्सको छेउमा आफ्नो नयाँ एटिएम खोलेको घोषणा गरेको छ । सो एटिएमले ग्राहक र पर्यटकहरुलाई काठमाडौं उपत्यकाको व्यस्त स्थानमा छिटो र सहज रूपमा नगद निकाल्न टेवा पुर्याउनेछ ।

बैंकले हाल देशभर २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।