नेपाल्स फिल्म फेस्ट : स्वीकृतिविनै आफ्नो तस्बिर पोस्टरमा राखिएको भन्दै विजय लामाको असन्तुष्टि

काठमाडौँ - क्याप्टेन विजय लामाले दुबईमा हुन गइरहेको नेपाल फिल्म फेस्ट, २०२३ मा सहभागी हुने भन्दै आफ्नो तस्बिरसमेत राखेको भन्दै असन्तुष्टि जनाएका छन् । कार्यक्रमलाई लिएर विवादास्पद कुराहरू बाहिर आइरहेका बेला स्वीकृतिविनै आफ्नो तस्बिर राखिएको भन्दै लामाले असन्तुष्टि जनाएका हुन् ।
उनले उक्त कार्यक्रममा आफ्नो कुनै संलग्नता नभएको स्पष्ट पारेका छन् । आइन्दा कसैले पनि आफ्नो तस्बिरहरू चलाउन परे पूर्व सूचना या स्वीकृति लिएर मात्रै गर्न उनको आग्रह छ । 'केही समययता यो कार्यक्रम लिइ विवादास्पद कुराहरू अनि समाचारहरू सामाजिक सन्जालमा छ्यापछ्याप देख्न थालेको छ !,' उनले लेखेका छन्, 'अचम्मको कुरा के भने मेरो पनि तस्बिर पोस्टरमा देखे! न मलाई यसबारे जानकारी नै छ न निमन्त्रणा नै । न मलाइ सहभागिता जनाउन समय नै छ! यसरी लिखित स्वीकृति बिनानै मेरो तस्बिर चलाएर राख्नु कतिको उचित हुन्छ?'

अष्ट्रेलियाको अर्बनमा रामजी र शान्तिरानीले तीजमा नचाउँने

जेबिएस क्रियशनको नयाँ तीज गीत ‘रेलिमै’ सार्वजनिक (भिडियोसहित)

एक दशकपछि गायक शक्ति लामाको ‘सल्लाघारी….’ मार्फत भावनात्मक पुनरागमन (भिडियो)

ग्वान्जाओको एनआरएनए भेलामा आशिष सचिनको सनसनी प्रस्तुति

राजामैली ‘एसएसएमबी २९’को हैदारावादको सुटिङ सकियो, अब तान्जानियामा

कपिल शर्मा शोमा नदेखिनुको कारण खोलिन भारती सिंहले

जापानमा पहिलो पटक ‘नेपाल म्युजिक फेस्ट २०२५’ आयोजना हुने

प्रतिक्रिया