टर्की पुग्यो जापानबाट ७५ जनाको विपत् उद्दार टोली

जापान - जापान सरकारले टर्की र सिरियामा गएको भूकम्पमा राहत तथा उद्दार टोली पठाउने निर्णयसँगै ७५ जनाको उद्दार टोली मंगलबार टर्की पुगेको छ । अन्तराष्ट्रिय फायर टोलीसहित विभिन्न प्राकृतिक विपतमा उद्दारको लागि तयार गरिएका कर्मचारीहरूलाई टिममा पठाइएको हो ।
यसअघि १८ जनाको उद्दार टोली भूकम्पलगत्तै सोमबार नै हानेदा विमानस्थलबाट प्रस्थान गरेको जापानी सन्चार माध्यमले जनाएका छन् ।
विपतमा सहयोगको लागि तयारी पोशाक र हेलमेल लगाएका उद्दारकर्ताले विमानस्थलमा बोल्दै आफूहरू भूकम्प पीडितको दु:खमा साथ दिन चाहेको बताए ।
२०१५ मा गएको नेपालको भूकम्पमा पनि जापानको विपत उद्दार टोली नेपाल पुगेको थियो।

५ बजेदेखि युद्ध र सैन्य कारबाही रोक्ने सहमति भयो : भारत

पाकिस्तानी विदेशमन्त्री डारले भने- युद्धविराममा सहमति भयो

डोनाल्ड ट्रम्पको दाबी : अमेरिकाको मध्यस्थतामा युद्धविरामका लागि भारत र पाकिस्ता…

पाकिस्तानसँगको द्वन्द्वले भारतका दर्जनौं विमानस्थल अस्थायी रूपमा बन्द
भारतको ‘अप्रेशन सिन्दूर’विरूद्ध पाकिस्तानले सुरु गर्यो ‘बुनयान-उल-मरसूस’

ट्रम्प मध्यपुर्वमा निस्कनुअघि अमेरिकन रक्षा सचिवको इजरायल भ्रमण रद्द

भारतका ७७ ड्रोन खसालेको पाकिस्तानको दावी

प्रतिक्रिया