भीम रावलले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौँ - नेकपा (एमाले)का नेता भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर एमाले नेता रावलले प्रधानन्त्री प्रचण्डलाई भेटेका हुन् ।
भेटमा डोटी, अछाम, बझाङ र बाजुरामा केही समयअघि गएका दुई ठूला भूकम्पका कारण जनताले भोग्नु परिरहेको समस्या समाधान समाधानका विषयमा कुराकानी भएको रावलले जानकारी दिएका छन् । रावलका अनुसार प्रधानमन्त्री प्रचण्डले रावलले ध्यानाकर्षण गराएको विषयमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
गत कात्तिकमा गएको भूकम्पमा परी ६ जनाको ज्यान गएको थियो भने सुदूरपश्चिम र कर्णालीका विभिन्न ठाउँमा केही घर भत्किएका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया