महावु गाउँपालिकाका अध्यक्ष गुरुङको निधन

सुर्खेत - दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरुङको निधन भएको छ ।
७५ वर्षीय गुरुङको आज बिहान हृदयहातका कारण निधन भएको हो । अध्यक्ष गुरुङको उपचार गर्न लाने क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
मुटु दुखेपछि गुरुङलाई सदरमुकाम ल्याईएको थियो । २०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा उनी नेपाली काँग्रेसबाट महाबु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया