नवनिर्वाचित राष्ट्रियसभा सांसद कसौदीले लिए सपथ

काठमाडौँ - नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कुमार दशौंदीले राष्ट्रियसभाका सम्माननीय गणेश प्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन ।
संघीय संसद सचिवालयका अनुसार आज दिउँसो सिंहदरबारस्थित संघीय संसद सचिवालय भवनमा आयोजित कार्यक्रममा नवनिर्वाचित सांसद कसौदीले पद तथा गोपनीयताको सपथ लिएका हुन ।
नेकपा एमालेका सांसद दशौंदी यही माघ २५ गते दाङमा भएको राष्ट्रिय सभा सदस्यको उप–र्वाचनबाट निर्वाचित भएका थिए । गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद खिमलाल भट्टराईले राजीनामा दिए पछि रिक्त स्थानमा कसौदी आएका हुन ।

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

प्रतिक्रिया