चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न राप्रपाको माग

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गरेको छ । राप्रपा प्रमुख सचेतक ज्ञानेनेद्र शाहीले शनिबार विज्ञप्ति जारी गर्दै चिकित्सकलाई कुटपिट गर्नेलाई कारबाही गर्न माग गरेका हुन् ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारिको सवारिको क्रममा हिँडेको भन्दै ट्रमा सेन्टरका चिकित्कलाई प्रहरीले कुटपिट गरेको थियो ।
प्रमुख सचेतक शाहीले उक्त घटनामा राष्ट्रपति भण्डारीले चिकित्सकसँग माफी माग्न पनि माग गरेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया