सिटीका स्ट्राइकर हालान्डले आर्सनलविरुद्धको खेल गुमाउने खतरा

काठमाडौँ- म्यानचेस्टर सिटीका स्ट्राइकर अर्लिङ हालान्डले इंग्लिस प्रिमियर लिगअन्तर्गत आर्सनलविरुद्धको खेल गुमाउने सम्भावना बढेको छ ।
लिग तालिकामा रहेको सिटीले शीर्ष स्थानको आर्सनलसँग बुधबार महत्वपूर्ण खेल खेल्दैछ । आर्सनलविरुद्ध जित हात पारे सिटी शीर्षस्थानमा उक्लिन्छ । आर्सनलले २१ खेलबाट ५१ अंक जोड्दा सिटीको २२ खेलमा ४८ अंक छ ।
तर आइतबार राति एस्टन भिल्लालाई सिटीले ३-१ गोलअन्तरले पराजित गर्दा हालान्ड घाइते हुन पुगेका थिए । यस सिजनमा सिटीका लागि लिगमा २५ गोल गरिसकेका हालान्ड हाफ टाइममै मैदान बाहिरिएका थिए ।
सिटीका मुख्य प्रशिक्षक पेप गार्डियोलाले हालान्डलाई असहज भइरहेको जनाए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया