प्रिमियर लिगः लिभरपुल विजयी

काठमाडौँ- इंग्लिस प्रिमियर लिगअन्तर्गत लिभरपुलले जित हात पारेको छ । सोमबार राति एन्फिल्डमा भएको खेलमा लिभरपुलले एभर्टनलाई २-० गोलअन्तरले पराजित गर्यो ।
लिभरपुलको जितमा मोहमद सालाह र कोडी गाक्पोले एक-एक गोल गरे । सालाहले ३६ औँ मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । गाक्पोले ४९ औँ मिनेटमा गरेको गोलसँगै लिभरपुलले महत्वपूर्ण ३ अंक जोड्यो ।
जितसँगै २१ खेलबाट ३२ अंक जोडेको लिभरपुल नवौं स्थानमा उक्लिएको छ । २२ खेलबाट १८ अंक जोडेको एभर्टन भने १८ औँ स्थानमा छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया