च्याम्पियन्स लिगः बायर्नसँग पीएसजी पराजित

काठमाडौँ- युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । मंगलबार राति भएको अन्तिम १६ को पहिलो लेगमा पीएसजीले जर्मन क्लब बायर्न म्युनिखसँग १-० को पराजय भोगेको हो ।
बायर्नको जितमा एकमात्र निर्णायक गोल किंगस्ले कोमानले गरे । कोमानले ५३ औँ मिनेटमा गरेको गोलसँगै बायर्नको जित सुनिश्चित भयो । यी दुई टोलीबीचको दोस्रो लेगको खेल मार्च ८ मा जर्मनीमा हुनेछ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया