अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटर किन्दै सुदूरपश्चिम सरकार
काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले पाँच सय अक्सिजन सिलिन्डर र एक सय अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि प्रक्रिया अघि बढाएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयस्थित स्वास्थ्य निर्देशनालयले खरिद प्रक्रिया अघि बढाएको हो ।
पाँच लिटर प्रति मिनेट क्षमताका ४० सेट र १० लिटर प्रति मिनेट क्षमताको ६० सेट कन्सन्ट्रेटर खरिद गर्न खोजिएको छ । त्यसबाहेक १० लिटर क्षमताको दुई सय थान सिलिन्ड र ४६ लिटर क्षमताको तीन सय थान किन्न लागिएको निर्देशनालयले जानकारी दिएको छ ।

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

प्रतिक्रिया