४० नेताहरूसँग जसपाले लियो बयान

काठमाडौँ- गत निर्वाचनमा अन्तरघातको आरोप लाग्नेमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अधिकांश केन्द्रीय नेताहरू रहेका छन् । पार्टीका केन्द्रीय कार्यकारी समिति सदस्य शिवलाल थापा नेतृत्वको छानबिन समितिले अहिलेसम्म करिब ४० जना केन्द्रीय नेताहरूसँग बयान लिइसकेको छ ।
मोरङ, सप्तरी, सिराहा, धनुषा ,महोत्तरी, सर्लाही, बर्दिया, कैलाली, सुर्खेत जिल्लामा पुगी समितिले आरोपितहरुसँग बयान लिइसकेको छ । सुनसरी, पाँचथर, धादिङ, मकवानपुर जिल्लाको छानबिन सकिएपछि समितिले आफ्नो प्रतिवेदन बुझाउने छ । अन्तरघातको आरोप पुष्टि भएमा उनीहरूमाथि पार्टी विधानले गरेको व्यवस्था बमोजिमको कारबाही हुनेछ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया