स्कटल्यान्डको बलरसामू निरिह नामिबिया १५३ रनमै सिमित

काठमाडौँ- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नामिबियाका खेलाडीहरु स्कटल्यान्डका बलरसामू निरिह बनेका छन् ।
टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ३९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ५३ रनमात्र जोड्न सक्यो । नामिबियाका लागि लो-हान्द्रे लोउरेन्सले सर्वाधिक ५४ तथा पिक्की या फ्रान्सले ३० रन बनाए ।
स्कटल्यान्डका माइकल लिस्कले सर्वाधिक ४ तथा साफयान शरिफ र मार्क वाट्टले समान ३-३ विकेट लिए ।
यसअघि मंगलबार पहिलो खेलमा नामिबियाले नेपालसँग २ विकेटको पराजय भोगेको थियो ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZDkKn0URjG_axcwxtknvqeezop8mi2br7tavbkgkpdpsgqzuby1a1zrjpytavt4z1x9dh58.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया