म्यानचेस्टर युनाइटेड खरिदका लागि कतारी शेख जमिस र इनियोस बोलकबोलमा

काठमाडौँ- कतारको सबै भन्दा ठूलो बैंक मध्ये एक बैंकका मालिक शेख जसिम बिन हमाद अल थानीको कम्पनीले इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड खरिदका लागि बोलकबोलमा सहभागी हुने भएको छ ।
बीबीसीले जनाए अनुसार शेख जसिमले युनाइटेड खरिदका लागि आफ्नो नाइन टू फाउन्डेसनले बोलकबोलमा सहभागिता जनाउने स्पष्ट पारेका छन् ।
त्यसैगरी, बेलायती अर्वपती सर जिम र्याक्लिफको कम्पनी इनियोसले पनि इंग्लिस क्लब खरिदका लागि बोलकबोलमा सहभागी हुने जनाएको छ ।
सन् २००५ मा युनाइटेड खरिद गरेको ग्लेजर परिवारले क्लब बेच्नका लागि खरिदकर्ताको खोजी गरिरहेको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया