इग्लिस प्रिमियर लिग : लिभरपुलको सहज जित

काठमाडौं - इग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले न्युकासललाई २–० गोल अन्तरले हराएको हो ।
लिभरपुलको जितमा डार्विन नुनेज र कोडी गाक्पोले एक एक गोल गरेपछि लिभपपुलले सहज जीत निकालेको हो । लको दशौँ मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए । लगतै, १७ औं मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए ।
खेलको २२औं मिनेटमा गोलकिपर निक पोपले रातो कार्ड पाएपछि न्युकासल १० खेलाडीमा समेटिएको थियो । यस जितसँगै लिभरपुलले २२ खेलमा ३५ अंक जोडेर आठौं स्थानमा रहेको छ भने न्युकासल ४१ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया