लुम्बिनी सरकारमा जसपा सहभागी, अहिर बने मन्त्री

दाङ - लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी (जसपा) सहभागी भएको छ । मुख्यमन्त्री लिला गिरीले जसपा संसदीय दलका नेता भण्डारी लाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गरेका छन् । मन्त्री अहिरले भोलि ११ बजे प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा पद तथा गोपनीयताको सपथ लिनेछन् ।
यसअघि सो मन्त्रालयको जिम्मेवारी एमालेका तुलसीराम शर्माले पाएका थिए । उनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने नयाँ जिम्मेवारी दिइएको छ । लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद छन् ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया