बिन्दबासिनी म्युजिकका सञ्चालक सुवास रेग्मी पक्राउ

काठमाडौँ- बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई साइबर ब्यूरोले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजाे (आइतबार) पक्राउ गरेको हो ।
थाइल्याण्डबाट फर्कंदै गर्दा उनलाई गएराति सवा १२ बजे नियन्त्रणमा लिएको ब्यूरोका प्रहरी निरीक्षक राजकुमार खड्गीले जानकारी दिए ।
ब्यूरोका अनुसार नेपाली सांगीतिक क्षेत्रका कलाकारलाई सामाजिक सञ्जालमा गाली गलौज गरिएको उजुरीका आधारमा रेग्मी पक्राउ परेका हुन् ।

आज चार प्रदेशमा अत्यधिक वर्षा हुने पूर्वानुमान

आज यस्तो छ राशिफलमा तपाईंको भाग्य

‘छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई सुविधामा पुर्नविचार गछौं’

पूर्वतयारी र चुस्त प्रतिकार्यमा ध्यान दिन राजनीतिक दलहरुको सुझाव

खार्पुनाथमा तुइन हटाएर झोलुङ्गे पुल

जैविक विविधता अनुगमनका लागि क्यामेरा र जिपिएस उपकरण जडान

आजदेखि धरहरा १२ घण्टा खुल्ने

प्रतिक्रिया