लिग-२ को अन्तिम खेलमा स्कटल्यान्डले नेपालविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ- कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा स्कटल्यान्डविरुद्ध नेपालले बलिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा नेपाली टिमका कप्तान रोहित पौडेलले टस जितेर स्कटल्यान्डलाई ब्याटिङका लागि निम्तो दिएको हुन् । नेपालले जितेका अघिल्ला तीनवटै खेलमा टस जितेर बलिङ गरेको छ ।
सिरिजअन्तर्गत नेपालले लगातार ३ खेलमा जित हात पारेको छ । स्कटल्यान्डले भने २ खेलमा जित हात पारेको छ । तर नेपालविरुद्ध खेलमा भने पराजय भोगेको थियो ।
लिग-२ को च्याम्पियन बनिसकेको स्कटल्यान्डले आजै आईसीसीबाट ट्रफी पनि प्राप्त गर्नेछ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZDkKn0URjG_axcwxtknvqeezop8mi2br7tavbkgkpdpsgqzuby1a1zrjpytavt4z1x9dh58.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया