माओवादीले केही बेरमा सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुझाउँदै

काठमाडौँ : सरकारलाई दिएको समर्थन फिर्ताको पत्र नेकपा माओवादी केन्द्रले केही बेरमा बुझाउने तयारी गरेको छ । संसद् सचिवालयमा समर्थन फिर्ताको पत्र केही बेरमा बुझाउने तयारी गरिएको माओवादी केन्द्रका नेता देव गुरुङले बताए ।
पार्टीको निर्णय अनुसार सरकारलाई दिएको समर्थन फिर्ता गर्न लागिएको हो । गुरुङले इकागजसँग भने,'तयारी भइरहेको छ, केही बेरमा बझाउने तयारी भएको छ ।'
माओवादी केन्द्रले मंगलबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । स्थायी कमिटी बैठकले तीन प्रदेश प्रमुखहरुलाई बिनाकारण पदमुक्त गरेकोप्रति पनि आपत्ति जनाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

निर्माण सम्पन्न आधारभूत अस्पताल साउनदेखि सञ्चालनमा ल्याउँछौँ : मन्त्री पौडेल

अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्री लेखकको निर्देशन

युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनले गति लिँदैनः प्रधानमन्त्री ओली

सीमा सुरक्षामा सेनाले अन्य सुरक्षा निकायसँग सहकार्य गरिरहेको छ : रक्षामन्त्री र…

राष्ट्रपति पौडेलसमक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश

एमालेद्वारा ह्वीप जारी
उपराष्ट्रपति यादवसँग अमेरिकी राजदूत थम्प्सनको भेटवार्ता

प्रतिक्रिया