सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

सरकारबाट बाहिरिनेबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ- नेकपा एमालेको सचिवालयको बैठक बस्दैछ । 

सहमति तोडेर नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको भोलिपल्ट एमालेको सचिवालय बैठक बस्न लागेको हो ।

एमाले उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार सचिवालय बैठकबाट सरकारको भविश्यका बारेमा नयाँ निर्णय लिइनेछ ।  बैठक बिहान ९ बजे बस्नेछ ।