प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं - संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्दैछ । संसद् सचिवालका अनुसार सोमबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्नेछ ।
बैठकमा सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची छ ।
जनता समाजवादी पार्टी, २०७९ सालको प्रतिनिधिसभामा निर्वाचितरहमानको २०७९ फागुन १३ गते हृदयघातको कारण निधन भएको थियो ।

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

प्रतिक्रिया