लघुवित्त पीडितद्वारा जिल्ला प्रशासन कार्यालय उदयपुर अगाडि धर्ना

काठमाडौँ- लघुवित्तीय संस्थाहरूले ज्यादती गरेको भन्दै लघुवित्त पीडितहरूले जिल्ला प्रशासन कार्यालय उदयपुर अगाडि धर्ना दिएका छन् ।
जिल्लाका विभिन्न स्थानबाट प्रदर्शनसहित आएका उनीहरूले मंगलबार प्रशासन कार्यालय अगाडि धर्ना दिएका हुन् । उनीहरूले लघुवित्तीय संस्थाहरूबाट आफूहरू पीडित भएको भन्दै लघुवित्त खारेजीको माग गरेका छन् ।
त्यस्तै उनीहरूले 'नवसामन्तिका रूपमा स्थापित लघुवित्त संस्थाहरू खारेज गर', 'लघुवित्त संस्थाहरूद्वारा लगानी गरिएको सामूहिक कर्जा मिनाहा गर', 'आम गरिबी किसानलाई निःशुल्क कर्जा प्रदान गर', 'आवश्यकता र क्षमताका आधारमा काम र दामको व्यवस्था गर' लगायतका माग राखेका छन् ।
५ बुँदे माग राखी लघुवित्त संस्थाविरुद्ध उदयपुरका स्थानीयहरू आन्दोलित बनेका छन् ।

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य,…

प्रतिक्रिया