काठमाडौँमै ३० हजार सक्रिय संक्रमित

काठमाडौँ : उपत्यकामा कोभिड-१९ का सक्रिय संक्रमितको संख्या ३० हजार एक सय ५५ पुगेको छ । काठमाडौँमा २२ हजार आठ सय ८, भक्तपुरमा दुई हजार सात सय ४७ र ललितपुरमा चार हजार ६ सय रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा एक लाख ३३ हजार, तीन सय ४, भक्तपुरमा १२ हजार ६ सय २९ र ललितपुरमा २२ हजार ८६ छन् । त्यसैगरी, उपत्यकामा संक्रिमितको मृत्यु ११ सय ९४ पुगिसकेको मन्त्रालयले जानकारी दिएको छ। बुधबार मात्र उपत्यकामा १५ जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया