मंगलबार ०६ साउन, २०८२
Tuesday, July 22, 2025

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडाै‌ँ - प्रतिनिधिसभाको बैठक बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा सुनाउनेलगायत सम्भावित कार्यक्रम छन् ।