प्रदेश १ को नामकरण प्रस्ताव दर्ता

विराटनगर - प्रदेश १ को नामकरणको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भएको छ । १२ बजेर १० मिमेटमा प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुली सपक्ष कोशी प्रदेश नामको प्रस्ताव दर्ता भएको हो । प्रस्तावको प्रस्तावक नेकपा एमालेका प्रदेश सभा सदस्य रामबहादुर राना मगर रहेका छन् ।
समर्थकमा नेपाली काङ्ग्रेसका भूमिप्रसाद राजवशी, एमालेका निरन राई र विदुर लिङ्थेप रहेका छन् । प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले प्रदेशका नामकरणसम्बन्धी प्रस्ताव आह्वानको सूचना बिहान १० बजे प्रकाशित गरेका थिए ।
नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेश नं. १ को प्रदेशको नामकरणका लागि प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधन समेत) को नियम ५८(ख) को उपनियम (१) बमोजिम सोही नियमावलीको अनुसूची-९ को ढाँचामा नामकरणको प्रस्ताव पेश हुने सूचनामा उल्लेख छ ।
अपराह्न १२ बजेसम्म प्रस्ताव पेश गर्ने समय तोकिएकोमा एक घण्टा समय थपिएको थियो ।

दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सकियो
_UwsmNTMtXu_cvfpczgougartzgwa0telwoajstscjdswvvmdzadvgsysaxjtffmzrfsco8f_L9vkdM3ovv_ufpyjvqqjeuvsmalzxxdif2nk27i2cteluljf2yjvo71tvio47y2v7qmu8gb.jpg)
रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

धरानको चिन्डेडाँडामा पर्यटकको चहलपहल
तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नु खेती गर्दै

आधा अर्ब अधिक खर्चेर ग्रामीण सडक कालोपत्र गरिँदै
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_wtwi1PX1WJ_xruwkfuwehv1uyolrmuy2uerw0yhzhw8mslnfh0gyjxehqznwtdyl9amswwv.jpg)
गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

चट्याङ लागेर घाइते लिम्बूको मृत्यु

प्रतिक्रिया