डाबर नेपालले दियो काठमाडौं बाल स्वास्थ्य संस्थानलाई ३० लाख अनुदान

काठमाडौँ - डाबर नेपालले काठमाडौं बाल स्वास्थ्य संस्थान (KIOCH)लाई ३० लाख रुपैयाँ अनुदान प्रदान गरेको छ । नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग पुर्याउने उद्देश्यले नेपालमा गुणस्तरीय बालचिकित्सा हेरचाह उपलब्ध गराउन काठमाडौं बाल स्वास्थ्य संस्थानलाई डाबर नेपालले ३० लाख सहयोग गरेको हो । डाबर नेपालले काठमाडौँ इन्स्टिच्युट अप चाइल्ड हेल्थसँग सम्झौता गरेको हो ।
नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग गर्ने उदेश्यका साथ, डाबर नेपालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत अनुदान गरेको डाबर नेपालले जनाएको छ ।

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_PsFRpURY4i_2sizuxihqwj7effyvlh8r3krr3oytaycxzxkor3g9vrgaab7zyupcwbg2drq.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

प्रतिक्रिया