विथोलिएको राजनीतिक वातावरण सही ट्र्याकमा आएको छ : प्रकाशमान सिंह

काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विथोलिएको राजनीतिक वातावरण सही ट्र्याकमा आएको बताएका छन् । सिरहास्थित पार्टी कार्यलयम सन्चारकर्मीहरूसँग कुरा गर्दै नेता सिंहले केहीसमय असहजतातर्फ अघि बडेको राजनीति अहिले जनमत अनुरूप परिस्थिति निर्माण भएको बताएका हुन् ।
अब आठ दलीय गठबन्धनको समझदारी अनुरूप मुलुकअगाडि बढ्ने उनको भनाइ छ । विगतमा कमजोरी भए पनि अब गठबन्धनभित्र कुनै असमझदारी नरहेकोले राजनीति कोर्स सहजरूपमा अगाडि बढ्ने उनले बताए ।
राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेको जित सुनिश्चित रहेको उनले बताए ।
मुलुकको अर्थतन्त्र संकटमा रहेकाले बिग्रिएको परिस्थितलाई सम्हालेर जानुपर्ने चुनौती रहेको उनले बताए । अब सरकारले नागरिकमा आसा जगाउनेगरी काम गर्नु पर्ने उनले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया