...अनि अनाथालय प्रमुख आफैँले पालेकी बालिकालाई करणी गरी गर्भपतन गराए

कञ्चनपुर- कञ्चनपुर जिल्लामा यौन दुर्व्यवहार तथा जबरजस्ती करणीको आरोपमा एक जनालाई कारागार चलान गरिएको छ ।
जिल्लाको भिमदत्त नगरपालिका–४ का शंकरबहादुर चन्दलाई कारागार चलान गरिएको छ । कल्याण अञ्चल बाल अनाथालयका प्रमुख चन्दले विगत एक वर्षदेखि बालबालिका विद्यालय गएका बेला अफिसमा पटक-पटक अनाथालयमा बस्ने बालिकालाई यौन दुर्व्यवहार,जबरजस्ती करणी गरी गर्भपतन समेत गरेको खुलेको छ ।
उनलाई बालयौन दुरुपयोग, जबरजस्ती करणी र गर्भपतन कसूर मुद्दामा कञ्चनपुर जिल्ला अदालतले २०७९/११/१७ गते बालयौन दुरुपयोग कसूरमा ५० हजार जरिवाना, जबरजस्ती करणी र गर्भपतन कसूरमा पुर्पक्षका लागि कारागार पठाइएको हो ।

आज चार प्रदेशमा अत्यधिक वर्षा हुने पूर्वानुमान

आज यस्तो छ राशिफलमा तपाईंको भाग्य

‘छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई सुविधामा पुर्नविचार गछौं’

पूर्वतयारी र चुस्त प्रतिकार्यमा ध्यान दिन राजनीतिक दलहरुको सुझाव

खार्पुनाथमा तुइन हटाएर झोलुङ्गे पुल

जैविक विविधता अनुगमनका लागि क्यामेरा र जिपिएस उपकरण जडान

आजदेखि धरहरा १२ घण्टा खुल्ने

प्रतिक्रिया