ओम्निया क्लब आजदेखि सन्चालनमा आउने

काठमाडौँ - मनोरञ्जन पारखीहरूका लागि काठमाडौँको ठमेलमा ओम्निया क्लब आजदेखि सन्चालनमा आउने भएको छ । ठमेलको भिआइपी लाउन्जसँगै रहेको भवनको चौथो तलाबाट क्लबले आजदेदेखि आफ्नो भिन्नै स्वाद लिएर सेवा सुभारम्भ गर्न लागेको हो ।
करिब १३ करोड रुपैयाँ लागतमा क्लब सन्चालनमा आएको क्लबमा प्रोपाइटर सुजित थापाले बताए । उनले पारिवारिक वातावरणमा विभिन्न परिकारहरूको स्वाद लिँदै म्युजिकको मजा लिन सकिने समेत जानकारी दिए ।
देश तथा विदेशबाट काठमाडौ आउनेहरूलाई एकपटक क्लब भ्रमण गर्न अनुरोध गर्दै सन्चालक थापाले नेपालमै पहिलोपटक म्युजिकसँगै लाइटिङ्गको कम्बिनेसन रहेको बताए ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_YHeKGKdmv6_xegm6kwzoo5i8basqsai90nhxfh9ksfef3dupnysfrrav2d0zgzzhkwub8kn.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया