नवनियुक्त मन्त्रीले लिए सपथ

काठमाडौं : नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले तीन जना मन्त्रीलाई शपथ ग्रहण गराएकी हुन् ।
बुधबार विष्णु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा नियुक्ती भएका थिए । यसअघिका महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ भने सञ्चार तथा सूचना प्रविधिमन्त्रालमा तानिएका थिए ।
त्यस्तै उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई रक्षामन्त्रीबाट हटाइएर बिनाविभागीय मन्त्री बनाइएको छ । पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको छ ।

‘मूलधारका मिडियालाई न्यू मिडियाले चुनौती खडा गरेको छ’

पार्टी फुटाउने नेतालाई अहिले पश्चाताप भइरहेको छ : महासचिव पोखरेल

आगामी निर्वाचन कांग्रेसको बहुमत आउन सक्छः सभापति देउवा

नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई भदौ दोश्रो साताप…

प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको हस्तक्षेपले स्वास्थ्य संस्था धराशायी बने…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

अबका युवा सूचना प्रविधिको क्षेत्रमा अब्बल हुनुपर्छः सञ्चारमन्त्री गुरुङ

प्रतिक्रिया