‘बाहुबली २’ लाई उछिन्दै कमाइमा पहिलो बन्यो 'पठान'

मुम्बई - शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम अभीनित 'पठान'ले ‘बाहुबली २’को रेकर्ड तोडेको छ । ‘पठानले 'बाहुबली २' को हिन्दी संस्करणमा राखेको ५ सय १० करोड ९९ सय लाखको कलेक्सन तोडेको हो । ‘पठान’ले रिलिजको ३८ औं दिनमा बक्सअफिसमा ७० लाख रुपैंयाँ कमाइ गर्दै ५ सय ११ कराे८ कमाइ गरेकाे बताइएको छ ।
'पठान'ले ‘बाहुबली २’ को रेकर्ड तोडेपछि यसका निर्माताले 'पठान'लाई बधाइ दिएका छन् । हिन्दीमा उछिने पनि विश्वभरबाट कमाउने मामलामा ‘बाहुबली २’ अझै १ नम्बर फिल्म रहेको छ । यो फिल्मले विश्वभरबाट २ हजार करोड हाराहारी कमाइ गरेकाे थियो । 'पठान'ले हजार करोडमा चलिरहेको छ । 'पठान' चीन जापान देशमा रिलिज हुन बाँकी छ र यी देशबाट पनि कमाइ गर्ने हो भने यो फिल्म 'दंगल'को हाराहारी पुग्नेछ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया