प्रचण्डलाई अखिल अध्यक्षको प्रश्नः सरकारमा बसेर कसका विरुद्ध आन्दोलन गर्ने ?

काठमाडौं - नेकपा एमालेनिकट अखिलका अध्यक्ष समिक बडालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आन्दोलनमा उत्रन भन्दा सरकार चलाउन सुझाव दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वकालीन मुद्दामा माओवादीहरूलाई फसाउन खोजेको भन्दै आन्दोलनमा उत्रनु पर्ने बताएपछि अखिल अध्यक्ष बडालले सरकारमा बसेर कस्का विरुद्ध आन्दोलन गर्न खोजेको हो ? भनेर प्रश्न गरेका हुन् ।
‘प्रचन्ड आफैं सरकार प्रमुख हुनुहुन्छ तर भाषण गर्दै लाखौं जनता सडकमा उतारेर आन्दोलन गर्छौं भन्नुहुन्छ, कसका विरुद्ध ? आफैं विरुद्ध ? कथित जनयुद्धका नाममा आन्दोलनमा भएको जनधनको क्षति पर्याप्त भएन र ?' बडालले प्रश्न गरेका छन्, ‘ 'तपाईं सरकार चलाउनुस्, राष्ट्रहितविपरीत गरिने काममा खबरदारी र आन्दोलन गर्न हामी छौं ।'

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया