नेयमारले यस सिजनको सबै खेल गुमाउने
काठमाडौँ- फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर नेयमारले यस सिजनको सबै खेल गुमाउने भएका छन् । एन्कल इन्जुरीका कारण नेयमारले जारी सिजनको सबै खेल गुमाउने बीबीसीले उल्लेख गरेको छ ।
फ्रेन्च लिग वानअन्तर्गत लिललाई फेब्रुअरी १९ तारिखमा ४-३ ले पराजित गरेको खेलमा नेयमार घाइते भएका थिए । उनको एन्कल इन्जुरीको शल्यक्रिया गर्नुपर्ने भएको छ ।
३१ वर्षीय नेयमारले पछिल्ला वर्षहरूमा पटक पटक एन्कलको चोट बोकेका छन् र समस्या थप जटिल हुन नदिन शल्यक्रिया गर्न लागिएको बताइएको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया