अभिनेत्री सुरक्षा पन्तले गरिन् मानवसँग इन्गेजमेन्ट

काठमाडौँ - अभिनेत्री सुरक्षा पन्तले इन्गेजमेन्ट गरेकी छिन् । आज एक समारोहकाबीच पन्तले अभिनेता मानव सुवेदीसँग इन्गेजमेन्ट गरेकी हुन् ।
पन्तले सामाजिक सञ्जालमार्फत तस्विर शेयर गर्दै लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदैछ । हामी धेरै खुसी छौं । आशीर्वाद दिनुहोला ।’
पन्त र सुवेदीको बिहीबार चितवनको सौराहामा विवाह हुँदैछ । विवाहमा दुबैतर्फका नजिकका साथीभाई, आफन्त सहभागी हुनेछन् ।
दुबैले विगत ६ वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया