काठमाडौँ महानगरले सुरु गर्यो सडक मर्मत (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँ महानगरले सडक मर्मतको कार्यलाई तीव्रता दिएको छ । सडकका जेब्रा क्रसिङमा रंगरोगन गर्नेदेखि भत्केका स्थानमासमेत मर्मत गर्न थालेको छ ।
सडकमा पेन्ट गरिएपछि सडकको स्वरुप फेरिन थालेको छ । सडक डिभिजन काठमाडौँको जिम्मेवारीमा रहेका सडक महानगरले धमाधम निर्माण गर्न थालेको हो ।
महानगरले सडक सुरक्षासँग सम्बन्धित कार्यहरू सडक पेन्ट गर्ने, सडक सुरक्षा सम्बन्धि संकेत/चिन्ह तथा गैन्ट्री पोष्ट हरु मर्मत सम्भार गरी पुन:स्थापना गरेको छ ।
नारायणहिटी - दरबारमार्ग - महेन्द्र शालिक, मैतिदेवी - भिमसेनगोला, भद्रकाली - सुन्धारा लगायतका सडक खण्डमा सडक पेन्ट गरेका छन् ।

नेपाल फर्काएका २०५ जना नेपाली : भोटेकोशीले खाना खुवायो, बाह्रबिसेले बस खोज…

अबदेखि नेपाल प्रहरीले आरोपितको तस्बिर र भिडियो सार्वजनिक नगर्ने

सुनसरीमा छुरा प्रहारबाट मृत्यु

मुग्लिन–पोखरा सडकखण्डमा दुर्घटना बढ्दै

कुलङ्घारले दलालीमा भुलेर बीपी अस्पताललाई जग्गा दिएछ, पिलिज अस्पतालको जग्गा फ…

ट्राफिक प्रहरीद्वारा १० करोड १७ लाखबढी राजस्व सङ्कलन

भोटखोलामा पहिरोले पाँच परिवार विस्थापित

प्रतिक्रिया